टिचिङ हस्पिटलमा आगलागी

२७ श्रावण २०७६, सोमबार २०:०१ मा प्रकाशित

काठमाडौँ, २७ साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । अस्पतालको मनमोहन भवनमा आगलागी भएको हो ।

विद्युत सर्ट भएर मनमोहन सेन्टर एनेक्सतर्फको भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जले जनाएको छ । अहिले आगो नियन्त्रणको गर्ने प्रयास भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार