मन्त्री महासेठको दाबी,‘आर्थिक वृद्धिमा १७० देशलाई उछिन्यौँ’

२७ श्रावण २०७६, सोमबार १७:५० मा प्रकाशित

काठमाडौँ, २७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालआर्थिक वृद्धिमा नेपालले १७० देशलाई पछि पार्दै ‘टप’ पोजिशनमा पुगेको बताएका छन् । आर्थिक वृद्धिदर र विकास निर्माणको दृष्टिकोणले विकासिल देशहरुमध्ये नेपाल १७० देशभन्दा अघि रहेको दाबी गरे ।

‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं, अन्तराष्ट्रिय पत्रपत्रिकार हेरौं, विकासिल देशहरुले यो डेढ वर्षमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ’ उनले भने । नेपालले आगामी ३ वर्षभित्रै दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने मन्त्री महासेठको दाबी छ ।

‘असार २४ गतेसम्मको डेटा हेर्दा हामीले ९१५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु बनाएका छौं’ उनले भने,‘हामीले यो एक वर्षमा २४३ वटा पुल बनायौँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको