चट्याङले रामेछापमा एकै परिवारका ३ घर भत्कायो

२७ श्रावण २०७६, सोमबार ११:२२ मा प्रकाशित

रामेछाप, २७ साउन । भारी वर्षासँगै चट्याङ पर्दा रामेछापमा ३ घर भत्किएका छन् । चट्याङले मन्थली नगरपालिका २ पिप्लेका लिलाभक्त श्रेष्ठको ३ वटै घरमा क्षति पुर्याएको हो । मानवीय क्षति नभएपनि बासस्थान नै चट्याङले भत्काएपछि श्रेष्ठ परिवार विचल्लिमा परेको छ ।

पिडित लिलाभक्तले आफ्ना सबै घर चट्याङले क्षतिग्रस्त भएको भन्दै बासस्थान समेत नभएको गुनासो गरेका छन् । माटोले बनेका घर सबै भत्किएका कारण उनीहरुको विचल्ली भएको स्थानीय सोनु कुमार रोकाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार