श्री एयरलाइन्स सोमबार बनारस उड्दै

२६ श्रावण २०७६, आईतवार १९:०६ मा प्रकाशित

काठमाडौँ, २६ साउन । श्री एयरलाइन्सले सोमबार भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको छ । अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि ६ महिनाअघि नै श्रीले नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो ।

सरकारले श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको छैन । अनुमति लिन एउटा चार्टड उडान गर्नुपर्ने प्रक्रियामै नियम भएकाले श्रीले सोमबार बनारसमा परीक्षण उडान गर्न लागेको हो ।

‘नेपाल नागरिक उड्ययन प्राधिकरणको टोलिसहित सोमबार दिउँसो २ बजे ५० सिटको विमान मार्फत बनारसमा श्रीले परीक्षण उडान भर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको