चिनियाँ लगानीको सिमेन्टलाई जग्गा दिने सम्झौता रद्द गर्न लेखा समितिको निर्देशन

२६ श्रावण २०७६, आईतवार १५:०१ मा प्रकाशित

काठमाडौँ, २६ साउन । संसदको सार्वजनिक लेखा समितिले चिनिया लगानीको ह्वाजिङ सिमेन्टलाई जग्गा भाडामा दिने सम्झौता रद्द गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा धादिङको बेनिघाटरोराङ गाउँपालिकाले जग्गा दिन गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको हो ।

गाउँपालिकाले ५० वर्षका लागि उद्योगलाई सार्वजनिक जग्गा भाडामा दिने सम्झौता गरेको थियो । १४ अर्ब ४० करोड चीनीयाँ लगानीमा उद्योग निमार्ण भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको