गगन थापाको प्रश्न, ‘सरकारले हामीलाई नटेरेको हो ?’

२६ श्रावण २०७६, आईतवार १२:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २६ साउन । नेपाली कांग्रेसका यूवा नेता तथा सांसद गगन थापाले सांसदले संसदमा उठाएको प्रश्नको जवाफ दिनभित्र पाउनु पर्ने व्यवस्थाको स्मरण गराएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले शुन्य र विशेष समयमा उठेका कुराको कुनै जवाफ नपाएको गुनासो गर्दै सदन संञ्चालनको नियममा यस पटक विशेष व्यवस्था गरिएको स्मरण गराए ।

‘संसदमा शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सभामुख मार्फत पाँच दिन भित्र जवाफ सदनलाई जानकारी गराउनु पर्छ । तर यहाँ हामीले कुनै जानकारी पाएका छैनौं’ थापाले भने । ‘यो नियमको कार्यान्वय किन नभएको ? हामीले गराउन नचाएको हो । या सरकारले हामीलाई नटेरेको हो ?’ थापाले प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि