सोमपाल कामी आवद्ध टिम ग्लोबल टी–२० क्यानाडाको फाइनलमा

२६ श्रावण २०७६, आईतवार ०९:०४ मा प्रकाशित

क्यानेडा, २६ साउन । नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध टिम विनिपेग हवक्स ग्लोबल टी–२० क्यानाडा लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्ले अफको दोस्रो क्वालिफायरमा विनिपेग हवक्सले ब्राम्पटोन वोल्भसलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

अब उपाधिका लागि विनिपेगले भेनकाउभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ । २०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विनिपेगले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।