गौरवशमशेर कार्यबाहक प्रधानसेनापति

२४ श्रावण २०६९, बुधबार १२:३८ मा प्रकाशित

काठमाण्डौं २४ साउन ।  अनिवार्य अवकास पाएर प्रधानसेनापति छत्रमानसिंह गुरुङ बिदा हुने भएपछि आजबाट नेपाली सेनाको नेतृत्व रथी गौरबशमशेर राणाले समाल्ने हुनुभएको छ । तीन बर्षे कार्यकाल सकिन एक महिना मात्र रहेकाले प्रधानसेनापति गुरुङ आजदेख विदा बस्दै हुनुहुन्छ । राणालाई आजै प्रधानसेनापति गुरुङले नेपाली सेनाको नेतृत्व हस्तानान्तरण गर्नुका साथै आवश्यक बरबुझारथ गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति गुरुङको औपचारिक बिदाई भने आगामी भदौ २४ गते मात्र हुनेछ । सो अवधिसम्म कार्यबाहक प्रधानसेनापतिका रुपमा राणाले नेपाली सेनाको कमाण्ड सम्हाल्नुहुने र भदौ २४ पछि मात्र उहांले पूर्ण रुपमा प्रधानसेनापतिको जिम्मेवारी पाउनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार