इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु

२४ श्रावण २०७६, शुक्रबार १०:२६ मा प्रकाशित

एनफिल्ड, २४ साउन । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा गत संस्करणको उपविजेता लिभरपुलले नर्विच सिटीसँग खेल्दै छ । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने छ ।

प्रिमियर लिग बढुवा हुँदा नर्विचको प्रदर्शनका कारण लिभरपुल केही दबाबमा भने हुनेछ । यद्यपी घरेलु दर्शकसामू लिभरपुललाई नर्विचले रोक्न सक्ने स्थिती भने नभएको विश्लेषहरुले बताएका छन् । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधिमा चुनौती थप्न आफु तयार रहेको बताएका छन् ।

लिभरपुल गत सिजन एक अंकले पछि पर्दा उपाधि म्यानचेष्टर सिटीको पोल्टामा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाण्डाैं ।जर्मन क्लब बायर्न म्युनिखका ३३ वर्षीय फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । सन् २०२०/२१ को

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न

काठमाडौँ ।पीएसजीका फरवार्ड लियोनल मेसीले फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेसीको बायाँ घुँडामा चोट देखिएकोले

काठमाडौं । दुई शिर्ष इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले लिग कप अन्तर्गत मंगलबार भएको खेलमा सहज जित हासिल गरेका