बझाङको कालंगा जलविद्युतमा बाढी पस्यो

२३ श्रावण २०७६, बिहीबार २०:२८ मा प्रकाशित

बझाङ, २३ साउन । बझाङमा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ । अविरल वर्षाले कालंगा खोलामा बाढी आएपछि बुंगल नगपालिकामा पर्ने निर्माणाधीन कालंगा हाइड्रोमा क्षति पुगेको हो ।

साउन २१ गते रातिदेखि पानीका कारण निर्माणधीन कालङ्गा हाइड्रो प्रालिमा बाढी पसेको हो । कालंगा हाइड्रो निजी लगानीबाट निर्माण भइरहेको सुदूरपश्चिमको अहिलेसम्मकै ठूलो हो । कालंगा खोलाले मेसिन पुरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको