धुम्बाराहीस्थित नेकपाको पार्टी कार्यालय हटाउन काङ्ग्रेसको माग

२३ श्रावण २०७६, बिहीबार १९:३७ मा प्रकाशित

काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले धुम्बाराहीस्थित नेकपाको पार्टी कार्यालय हटाउन माग गरेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै काङ्ग्रेसले सरकारी जग्गामा रहेको सत्तारुढ दलको पार्टी कार्यालय तत्काल हटाउन माग गरेको हो ।

‘नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको समाचारले कांग्रेसलाई अचम्मिचत र दुःखीत तुल्याएको छ’, विहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालना गर्नुपर्छ ।’ उनले सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगिन सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन अपुरो रहेको भन्दै उपमहासचिव घनश्याम भुसालले