‘जम्मु–कश्मीर’बारे राष्ट्रको साझा धारणा हुनुपर्छः काङ्ग्रेस

२३ श्रावण २०७६, बिहीबार १७:५४ मा प्रकाशित

काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘जम्मु–कश्मीर’को घटनाक्रमबारे नेपालले साझा धारणा बनाउनुपर्ने बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जम्मु–कश्मीरबारे विकिसित घटनाबारे सिंगो राष्ट्रको साझा धारणा बनाउनुपर्ने बताए ।

जारी केन्द्रीय कार्यसमितिमा जम्मु–कश्मीरबारे विकसित घटनाबारे छलफल भयो र पार्टीले कुनै निर्णय गरे जानकारी गराउने उनले प्रष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे