सुनको भाउ तोलामा ७० हजार पुग्यो

२३ श्रावण २०७६, बिहीबार ११:१५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २३ साउन । सुनको भाउ ७० हजार पुगेको छ । बुधबार तोलाको ६९ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ बिहिबार ५ सयले बढेर ७० हजार पुगेको छ ।

बुधबार ६९ हजार २ सयमा कारोबार भएको तेजावी सुनको भाउ पनि तोलामा ५ सयले बढेर ६९ हजार ७ सय पुगेको छ । चाँदी तोलाको ८२५ रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७६० र प्रति १० ग्राम चाँदीको मूल्य ७०७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक