अफगानिस्तानमा भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का महसुश

२३ श्रावण २०७६, बिहीबार १०:४८ मा प्रकाशित

एजेन्सी, २३ साउन । बिहिबार बिहान अफगानिस्तानमा भूकम्पको धक्का महसुश भएको छ । बिहिबार विहान ६ः१५ मा ५.८ रेक्टर स्केलको भूकम्पको झट्का महसुस गरिएको हो।

अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा भूकम्प गएको र केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का अफगानिस्तान सहित पाकिस्तान, भारत, उजबेकस्थान लगायतका स्थानमा समेत महशुस भएको थियो ।

यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले टाढा टाढासम्म पनि भूकम्पको झट्का महशुस हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

साना। केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो

ब्राजिलिया । ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त

पेरिस । हिन्द-प्रशान्त क्षेत्रमा सहकार्य गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ताव गरेका छन् । अस्ट्रेलियाले फ्रान्ससँग