त्रिभुवन विमानस्थलका अध्यामगन अधिकृत पक्राउ

२२ श्रावण २०७६, बुधबार १६:४१ मा प्रकाशित

काठमाडौँ, २२ साउन । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अन्तर्गतको अध्यागमन विभागका अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । बिना श्रम स्वीकृती कतार र दुबईमा भिजिट भिसामा जाने नेपालीलाई प्रस्थान अनुमति दिएको भन्दै अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

आर्थिक प्रलोभनमा परि पराजुलीले अध्यागमन ऐनको विपरित हुनेगरि प्रस्थान अनुमति दिने गरेको पाईएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार