सुबिसु इन्टरनेटको कार्यालयमा आगलागी

२२ श्रावण २०७६, बुधबार १४:२७ मा प्रकाशित

काठमाडौँ, २२ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो बालुवाटारस्थित कम्पनीको कार्यालयमा आगलागी भएको हो ।

करिब २ घण्टाको प्रयासपछि आगो नियन्त्रणको आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएका हुन् । पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क नजिक आगलागी भएकोले ठुलो क्षति भएको अनुमान गरिएको छ ।

क्षतिको बिबरण तयार पार्ने काम भईरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको