काममा नजाने ‘लियाजो अधिकृत’माथि पर्यटनमन्त्री भट्टराईको एक्सन

२२ श्रावण २०७६, बुधबार १४:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारी सेवा सुविधा बुझेर काममा नगएका ‘लियाजो अधिकृत’माथि कारबाही प्रक्रिया सुरु गरिएको बताएका छन् । मन्त्री भएपछि पहिलोपटक पत्रकारहरुसँग औपचारिक भेटघाटमा मन्त्री भट्टाईले लियाजो अधिकृतहरुको सबै विवरण मन्त्रालयमा पेश गर्न पर्यटन विभागलाई निर्देशन दिएको जानकारी दिए ।

विशेष गरि सगरमाथा आरोहणको सिजनमा खटिने यस्ता अधिकृतले फिल्डमा नगई आरोहणको प्रमाणपत्रका लागि सिफारिस दिने गरेको भन्दै समाचार आएको प्रति समर्थन जनाउँदै उनले अस्वस्थताकाको कारण काममा जान नसकेको रिपोर्ट पेश गर्न नसके कारबाहीको भागिदार हुने बताए । गलत प्रतिवेदन बुझाउनेलाई अर्को पटकदेखि लियाजो अधिकृत हुन नदिने गरि कारबाही गरिने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार