डिजेल पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो

२२ श्रावण २०७६, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौँ, २२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५० पैसा बढाएको हो ।

खाना पकाउने एलपी ग्यासमा भने निगमले २५ रुपैयाँ घटाएको छ । मूल्य बढेपछि पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको मूल्य ९७ कायम भएको छ । मुल्य घटेपछि ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको छ । आज नेप्से सूचक १०४.८८ अंकले बढेर

काठमाडौं ।पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट