भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

२२ श्रावण २०७६, बुधबार ०८:४३ मा प्रकाशित

दिल्ली, २२ साउन । भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ । मंगलबार राति स्वराजको ६७ बर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई नयाँ दिल्लीस्थिति एआईआईएमएस अस्पतालमा भर्ना गरिएको थियो । ह्रदयघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको ३ बर्ष अगाडी मृगौला प्रत्यारोपण समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि