भारतको कास्मिर विवाद नेपालको संसदमा प्रवेश

२१ श्रावण २०७६, मंगलवार १५:०६ मा प्रकाशित

काठमाडौँ, २१ साउन । भारतले आफ्नो संविधानको ३०५ धारा खारेज गरेको विषय नेपालको संसदमा प्रवेश गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यो विषय उठाएका हुन् ।

भारत सरकारले सोमबार जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको थियो । मंगलबारको बैठकमा अविशेष समय लिएर बोल्दै सांसद सुवालले भारतको यस्तो कदमले नेपाल र नेपाली जनतामा के कस्तो प्रभाव पर्छ भन्दै यसबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

आजको प्रमुख समाचार