सुन इतिहाँसकै महङ्गो, फेरि बन्यो नयाँ रेकर्ड

२१ श्रावण २०७६, मंगलवार ११:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ साउन । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एकैदिन १५ सयले बढेर ६७ हजार ८ रुपैयाँमा पुगेको थियो । मंगलबार तोलामा २ सइ रुपैयाँले बढेर सुनको भाउ इतिहाँसकै महङ्गो ६८ हजार पुगेको छ । यो मूल्य नेपाली बजारमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो ।

सुन चाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ६८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ६७ हजार ७ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक