ज्ञानेन्द्रप्रति प्रचण्डको कटाक्ष, ‘नसच्चिए नागार्जुन छोड्नुपर्ला’

१९ श्रावण २०७६, आईतवार १७:५४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ साउन । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाह नसच्चिए नसोचेको हबिगत हुने चेतावनी दिएका छन् । आइतबार वीपी राजमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले ज्ञानेन्द्र नसच्चिए नागार्जुनबाट निकाल्ने चेतावनी समेत दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदै गर्दा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिएका हुन् । ज्ञानेन्द्रप्रति निकै आक्रामक देखिएका प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सम्मान गर्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि