प्रधानमन्त्रीको उपचार खर्च आफैँले व्यहोर्ने

१९ श्रावण २०७६, आईतवार १७:२८ मा प्रकाशित

काठमाडौँ, १९ साउन । सिंगापुरमा उपचारका लागि गएका प्रधानमन्त्रीको उपचार खर्च आफैँले व्यहोर्ने भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएकाहरूको प्लेन भाडा खर्च मात्रै सरकारले व्यहोर्ने बताए ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा। दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना गएका छन् ।

सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्रीको आइतबारदेखि स्वास्थ्य परीक्षण सुरू भएको छ । उनी एक हप्तासम्मै हस्पिटलमै आराम गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे