८ जनाको नागरिकता खारेज

१९ श्रावण २०७६, आईतवार १६:५१ मा प्रकाशित

काठमाडौँ, १९ साउन । सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ । गलत विवरण पेश गरी नागरिकता लिएका उनीहरुको नागरिकता खारेज गरिएको सरकारका प्रवक्ता तथा सूचना, संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोकी पत्नी, वैवाहिक अंगीकृत) सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार