रामेछाप काठमाडौँ पत्रकार समाजको अध्यक्षमा प्रेम गौतम

१९ श्रावण २०७६, आईतवार ०९:३१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ साउन । ‘रामेछाप–काठमाडौं पत्रकार समाज’को अध्यक्षमा प्रेम गौतम चुनिउका छन् । शनिबार सम्पन्न पहिलो अधिवेशनले नयाँ पत्रिकाकर्मी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा रेडियो नेपालकी कमला रसाईली, महासचिवमा नयाँ पत्रिकाकै दिपेन्द्र गुरुङ, सचिवमा अन्नपूर्ण पोष्टका प्रज्वल पौडेल र कषाध्यक्षमा सौर्य दैनिककी यसिमा महत चयन भएका छन् । सदस्यहरुमा सम्झना श्रेष्ठ, दुर्ग खड्का र अनिष मिजार चुनिएका छन् । बाँकी सदस्य कार्यसमितिको पहिलो बैठकले चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको