जनावरलाई हानेको गोली लागेर डोटीमा युवकको मृत्यु

१९ श्रावण २०७६, आईतवार ०९:२७ मा प्रकाशित

रासस, १९ साउन । जंगली जनावर भगाउन हानेको गोली लागेर डोटीमा एक जनाको मत्यु भएको छ । आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावनका ५० वर्षीय जङ्गे भुलले राति १०ः४५ मा चलाएको गोली लागेर सोही ठाउँका १९ वर्षीया तपेश लुहारको घटनास्थलमै मृत्यु भएको हो ।

डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार तपेशको टाउकोमा गोली लागेको थियो । खेतमा लगाएको बाली जंगली जनावरले खाएपछि स्थानीयले बन्दुक पड्काएर धपाउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको