पहिरोले घर पुर्दा दोलखामा २ जना वपत्ता

१८ श्रावण २०७६, शनिबार १३:३३ मा प्रकाशित

दोलखा, १८ साउन । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परि दोलखामा २ जना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिका–१ को झगरेमा पहिरोले घर पुरिँदा ५६ वर्षीय जगतबहादुर खत्री र जुगुखोलामा आएको बाढीमा बगेर १९ वर्षीय निशान खड्का बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गौरीशंकर गाउँपालिका–१ को झगरेमा बस्तीमाथिबाट पहिरो खसेको छ । पहिरोले १५ घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार