रामेछापको वडा कार्यालयमा बम विस्फोट

१८ श्रावण २०७६, शनिबार ११:०० मा प्रकाशित

रामेछाप, १८ साउन । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भीरपानीको वडा कार्यालयमा बम विस्फोट भएको छ । बिहान २ बजे अज्ञात समूहले सिलिण्डर बम विस्फोट भएको हो । वडा अध्यक्ष पुष्कर कुमार कार्कीले विस्फोटल वडा भित्रका कागजात नष्ट भएको जानकारी दिए ।

चार वटा कोठा रहेको कार्यालय भवनको एउटा कोठा पूर्ण रुपमा क्षति भएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार