पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

१५ श्रावण २०७६, बुधबार १४:४५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ साउन । रिक्त रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले पाएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भट्टराईलाई आज बुधबार नै नियुक्त गरि दिउँसो ४ बजे सपथ ग्रहण गराउन लागिएको हो ।

यसअघि यो मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका थिए । उपचारका लागि सिङ्गापुर जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री बनाउन लागेका हुन् ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनमा परि निधन भएपछि मन्त्रालय मन्त्री बिहिन अवस्थामा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे