हेलिकप्टरको पनि सेफ्टी अडिट गरिने

१५ श्रावण २०७६, बुधबार ११:१५ मा प्रकाशित

काठमाडौँ, १५ साउन । नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरको पनि सेफ्टी अडिट (सुरक्षा मूल्यांकन) गर्ने भएको छ । प्राधिकरणले हेलिकप्टरको सुरक्षा मूल्यांकन गर्न लागेको हो । नेपालमा हुने हवार्य दुर्घटनमामध्ये हेलिकप्टर दुर्घटनाको दर उच्च रहेको भन्दै प्राधिकरणले गत साउन ५ गते नै सेफ्टी अडिटका लागि तयार रहन हेलिकप्टर समाजलाई पत्रमार्फत भनेको थियो । 

नेपालमा अहिले १० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् । दुर्घटना दर घटाएर नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिन हेलिकप्टरको पनि सेफ्टी अडिट गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार