विज्ञापन बोर्डमा ७ सदस्य रहने प्रस्ताव

१४ श्रावण २०७६, मंगलवार १८:३८ मा प्रकाशित

काठमाडौँ, १४ साउन । संसदको विकास तथा प्रविधि समितिमा विज्ञापनसम्बन्धी विधेयकमा ७ सदस्यीय विज्ञापन बोर्ड बनाउने सहमति भएको छ । सरकारले ९ सदस्यीय बोर्डको प्रस्ताव गरेपनि समितिले गृह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि राख्न उपयुक्त नभएको निश्कर्ष निकालेको हो ।

समितिमा भएको सहमतिअनुसार विज्ञापन बोर्डमा एक जना अध्यक्ष र ६ जना सदस्य रहनेछन् । अध्यक्ष सरकारले नियुक्त गर्नेछ भने सदस्यहरुमा सञ्चार मन्त्रालयका एक जना सहसचिव, विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संस्थामध्येबाट सञ्चार मन्त्रालयले मनोनयन गर्ने एक जना, आमसञ्चार क्षेत्रमा दश बर्षको अनुभव भएका व्यक्तिमध्येबाट मन्त्रालयले मनोनयन गर्ने एक जना महिलासहित ३ जना रहनेछन् । त्यस्तै सदस्य सचिव भने बोर्डका वरिष्ठतम कर्मचारी रहनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे