काठमाडौँ सहित १५ जिल्लामा विप्लवको बन्द आह्वान

१४ श्रावण २०७६, मंगलवार १७:४३ मा प्रकाशित

काठमाडौँ, १४ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले साउन १५ गते नेपाल बन्दको आह्वान गरेको छ । सरकारले एकतिर वार्ताको हल्ला फिँजाएको र अर्कोतिर आफ्ना नेता कार्यकर्तालाई बिना कारण पक्राउ गर्ने काम गरेको भन्दै विप्लव समूहले साविकका बाग्मती र नारायणी अञ्चलका सबै जिल्ला र जनकपुर अञ्चलका रामेछाप र दोलखामा बन्द आह्वान गरेको हो ।

प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्ना नेता कार्यकर्ताको बिना सर्त रिहाईको पनि माग गरिएको छ ।

हेर्नोस् विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको