कक्षा १२ को परीक्षाफल आज

१३ श्रावण २०७६, सोमबार ०९:३६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डले कक्षा १२ को सबै विषयको परीक्षाको नतिजा सोमबार साँझ ५.०० बजे सम्ममा प्रकाशन गर्ने जनाएको छ ।

प्राविधिकसहितको टोलीले आइतबार नतिजाको शुद्धता परीक्षण गर्दा कुनै गल्ती नभेटिएपछि सोमबार प्रकाशनको तयारी थालिएको हो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको