बालुवाटार जग्गा प्रकरणमा मुछिएका खरिदारद्वारा आत्महत्या

१२ श्रावण २०७६, आईतवार १७:२१ मा प्रकाशित

काठमाडौँ, १२ साउन । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका खरिदार युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनले बालाजुको माछापोखरी सपिङ मलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

उनले केहीबेरअघि आत्महत्या गरेको बताइएको छ । थप विरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार)

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा