नेपालको विश्वकप खेल्ने सपना फेरि पनि अधुरै

१२ श्रावण २०७६, आईतवार १३:४९ मा प्रकाशित

सिङ्गापुर, १२ साउन । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुर रहेको छ । इन्डियन एसोसिएशन क्रिकेट मैदानमा भएको एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भयो ।

यो हारसँगै नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्नबाट बञ्चित भएको छ । आजको खेल जितेको सिङ्गापुर समूह विजेता बन्दै ग्लोबल छनौटमा पुगेको छ ।

सिङ्गापुरले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको