
काठमाडौं, २४ साउन । सरकारविरुद्ध आन्दोलनमा रहेको एमालेको भातृ संगठन युवा संघले पूर्वघोषित बन्दको कार्यक्रमको आज चौथो दिन बन्द अवधि छोट्याएको छ । सुरुमा निर्धारण गरिएको चार घण्टा बन्दको कार्यक्रम घटाएर आज तीन घण्टा मात्र बन्द गरिने संघले जनाएको छ । बुधबार बिहान ६ बजेदेखि नौ बजेसम्म मात्र चक्का जाम गरिने निर्णय मंगलबार बसेको युवा संघको स्थायी कमिटी बैठकले गरेको थियो । बैठकले स्कूल बसहरुमा अवरोध नगर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया
सम्बन्धित खवर
डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,
धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले