जावलाखेल तरकारी बजारमा डोजर चल्यो

१० श्रावण २०७६, शुक्रबार १४:४० मा प्रकाशित

काठमाडौँ, १० साउन । जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाईएको छ । सडक किनारमा बनाइएका ५२ वटा तरकारी बेच्ने टहराहरु डोजर लगाएर भत्काइएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गामा बनाईएका टहरा हटाइएको जानकारी दिए । वर्षौदेखी चल्दै आएका तरकारी पसल हटाउन प्रशासनले तीन दिनको समय दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार