ब्रोकरलाई मर्ज गर्दै धितोपत्र बोर्ड

१० श्रावण २०७६, शुक्रबार ११:१४ मा प्रकाशित

काठमाडौँ, १० सँएन् । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई मर्जमा लाने भएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावलीलाई संशोधन गरी ब्रोकरहरुलाई मर्जमा लाने भएको हो ।

उक्त संशोधन प्रस्ताव बोर्डले अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । प्रस्तावित नियमावलीमा ब्रोकर हरुको गाभ्ने/गाभिने कार्य गर्न सकिने, संरचना बदल्ने, कार्य क्षमता बढाउने लगायतका बिषय समेटिएका छन् । त्यस्तै बाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिएमा ति कम्पनीसंग पनि हालका ब्रोकर मर्जमा जान सक्ने प्रस्ताव गरिएको छ ।

हाल नेपालमा ५० ब्रोकरहरु रहेका छन् । कहिले आरडब्लुएसको रुपमा उपत्यका बाहिर पनि शाखा खोलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको छ । आज नेप्से सूचक १०४.८८ अंकले बढेर

काठमाडौं ।पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट