भगवान कोइरालाले बनाउन लागेको वाल अस्पताललाई जग्गा दिने सरकारको निर्णय

९ श्रावण २०७६, बिहीबार १६:५२ मा प्रकाशित

काठमाडौँ, ९ साउन । सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्थापना गर्न लागेको वाल अस्पतालका लागि ४१ रोपनी जग्गा दिने भएको छ । सरकारले वुढालिनकण्ठमा ४१ रोपनी जग्गा दिने भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिष्द्का निर्णय सुनाउँदै ‘काठमाडौं चाइल्ड हेल्थ अस्पताल’लाई वुढानिलकण्ठ नगरपालिका ७ मा जग्गा लिजमा दिने निर्णय भएको जानकारी दिए ।

डा. कोइरालाको लक्ष्य र योजना अनुसार नै सबै प्रदेशमा ५० शैया क्षमताको वाल अस्पताल बनाउन सरकारले स्वीकृति दिएको छ । बुढानिलकण्ठमा बन्ने केन्द्रीय वाल अस्पताल भने सय शैयाको हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार