ओढार भित्र लुकाईएको १६ किलो सुन बरामद

९ श्रावण २०७६, बिहीबार १३:२५ मा प्रकाशित

गोरखा, ९ साउन । गोरखास्थित धार्चे गाउँपालिकाको खार्लावेशी बजार नजिकैको ओढारबाट १६ किलो सुन बरामद भएको छ । पहरोमा बोराभित्र राखेर लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो ।

२७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधबार पक्राउ परेपछि उक्त सुनबारे खुलेको हो । गुरुङ भरिया मात्रै हुन् वा सुन तस्कर भन्ने खुलेको छैन । उक्त सुन तिब्बतबाट ल्याइएको हुन सक्ने अनुमान गरिउको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको