रामेछापमा भिषण आगलागी

९ श्रावण २०७६, बिहीबार १०:१९ मा प्रकाशित

रामेछाप, ९ साउन । रामेछापको साँघुटार बजारमा बिहिबार बिहान आगलागी भएको छ । जिल्लाको रामेछाप नगरपालिका ३ नम्बर वडास्थित साँघुटारका राजन सुवेदि, अंकित श्रेष्ठको सहित ४ घर पूर्ण रुपमा जलेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा नआएपछि दमकलसहित प्रहरी गएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार