पोखरीमा डुबेर २ बालकको मृत्यु

८ श्रावण २०७६, बुधबार १८:०३ मा प्रकाशित

धनुषा, ८ साउन । धनुषामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–२ विरेन्द्र बजार नजिकै पोखरीमा डुबेर सबिन मगरका १२ वर्षीय छोरा आदित्य मगर र हरिबहादुर मगरका ११ वर्षीय छोरा अकाश मगरको मृत्यु भएको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक रोमेश्वर कार्कीका अनुसार पानीमा गम्भीर अवस्थामा फेला पारिएका दुवै बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार