फेसबुकबाट गरिने भूक्तानीलाई कानुनी दायरामा ल्याइने

८ श्रावण २०७६, बुधबार १७:१५ मा प्रकाशित

काठमाडौँ, ८ साउन । फेसबुक लगायत सामाजिक संजालबाट गरिने विज्ञापनको भुक्तानीलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गर्दै त्यस्ता विज्ञापनको भुक्तानीलाई कानुनी दायरामा ल्याउने घोषणा गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरन्जीवी नेपालले फेसबुकबाट स्पोन्सर एडको नाममा ठुलो रकम गैरकानुनी रुपमा बाहिरिदै आएको भन्दै यस्ता विज्ञापन र भुक्तानीलाई कानुनी दायरामा ल्याउने घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ