५० लाख कर्जा प्रवाहमा प्यान अनिवार्य

८ श्रावण २०७६, बुधबार १७:०६ मा प्रकाशित

काठमाडौँ, ८ साउन । ५० लाख कर्जा लगानी गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ । यसअघि एक करोड भन्दा बढी कर्जा कर्जा प्रवाह गर्दा प्यान लिनुपर्नेमा यसलाई घटाएर ५० लाखमा झारिएको हो ।

चालू आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले यस्तो व्यस्था गरेका हुन् ।

यसैबीच बैंक तथा वित्तिय संस्थाले ऋण दिँदा आधार दरमा २ प्रतिशत थप ब्याजबाहेक कुनै शुल्क लिन नपाउने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक