छवि ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

८ श्रावण २०७६, बुधबार १५:५९ मा प्रकाशित

काठमाडौँ, ८ साउन । चलचित्र निर्माता छविराज ओझा र नायीका एवम् ओझाकी पत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुबिवाह सम्बन्धी मुद्दामा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार हेमा ओझाले बहुबिवाहको उजुरी दिएकी थिइन् । तर अदालतले अनुमति नदिँदा पक्राउ पूर्जी जारी भएको थिएन । अदालतबाट अनुमति पाएसँगै पक्राउ पूर्जी जारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज

काठमाडौं । ।गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम

अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्ना लामो समयदेखिका प्रेमी साम अस्घरीसँग इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय निजी कारणले चर्चामा रहेकी