दुवैमा ९८ नेपालीको मृत्‍यु, ४ जनाको हत्या

७ श्रावण २०७६, मंगलवार १६:५७ मा प्रकाशित

युएई, ७ साउन । यूएईमा गत आर्थिक वर्ष २०७५/०७६ मा ९८ जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास आबुधाबीका अनुसार मृत्यु हुनेमा ९३ जना पुरुष र ५ जना महिला छन् । यो सँख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।

प्राकृतिक कारणले ४८ जना पुरुषले मृत्युबरण गरेका छन् । तथ्यांक अनुसार २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिला सहित २१ पुरुषको ज्यान गएको छ ।

तथ्यांकमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको