राजपा अध्यक्ष मण्डलको संयोजकमा राजकिशोर यादव

६ श्रावण २०७६, सोमबार १०:०८ मा प्रकाशित

काठमाडौँ, ६ साउन । आलोपालो नेतृत्व प्रणाली अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हालेका छन् । राजपाको साउन ४ र ५ मा जनकपुरमा बसेको बैठकले यादवलाई साउन ६ देखि संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

यसअघि अनिलकुमार झा संयोजक थिए । राजपा यसअघि तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी एकीकृत भएर मिलेर गठन भएको हो । पार्टीको महाधिवेशन नभइन्जेलसम्म नेतृत्व आलोपालो प्रणालीमा हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि