श्रावण ३ मा किन आएन भद्रगोल ?

५ श्रावण २०७६, आईतवार १४:११ मा प्रकाशित

काठमाडौँ, ५ साउन । अति नै रुचाईएको कमेडि सिरियल ‘भद्रगोल’को श्रावण ३ गतेको अंक आएन । निकै रुचाईएको कार्यक्रम नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । पर्खाईमा बसेका दर्शकहरु भद्रगोलको २ सय २० औँ भाग हेर्न नपाँउदा निराश छन् ।

भद्रगोल प्रशारण नहुनुको कारण के हो त ? यस विषयमा कुमार कट्टेल (जिग्री) सँग सम्पर्क गरेर कुराकानी गरिएको छ ।

कुमार कट्टेल जिग्रीका अनुसार आर्थिक वर्ष सकिएसँगै नयाँ आर्थिक बर्षका लागि टेलिभिजनसँग सम्झौता नविरकणको प्रकृयाले गर्दा यो हप्ता भद्रगोल नआएको हो । अर्को हप्ताबाट निर्धारित समयमा भद्रगोल आउने कुमार बताउँछन् ।

मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुबीच हरेक आर्थिक बर्षको लागि नविकरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज

काठमाडौं । ।गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम

अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्ना लामो समयदेखिका प्रेमी साम अस्घरीसँग इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय निजी कारणले चर्चामा रहेकी