मकवानपुरमा प्रहरी र तस्करबीच गोली हानाहान

५ श्रावण २०७६, आईतवार १२:५० मा प्रकाशित

मकवानपुर, ५ साउन । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । जिल्लाको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको हो ।

तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक नविन विक्रम थापा घाइते भएका छन् । तस्कर समूहका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहका अनुसार अन्य केही फरार छन्, उनीहरुको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे