प्रदेश नंं. १ बन्द गराउँदै हिड्ने १५ जना पक्राउ

४ श्रावण २०७६, शनिबार १७:०५ मा प्रकाशित

सुनसरी, ४ साउन । लोक सेवा आयोगको विज्ञापन खारेजको माग राखेर प्रदेश नंं. १ बन्द गराउँदै हिड्ने १५ जना पक्राउ परेका छन् । बन्द गराउँदै हिडेकालाई आदिवासी जनजाति महासंघका सुनसरी जिल्ला अध्यक्ष रामकुमार राईंसहित १५ जनालाई इटहरीबाट पक्राउ गरेको हो । प्र

संघियता र समानुपातिक समावेशी सिद्दान्तको विपरीत लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन खुलाएको भन्दै शनिबार हुने लिखित परीक्षा बिथोल्न महासंघले बन्दको आह्वान गरेको थियो । महासंघले इटहरीमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला दहन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको